भक्तपुरमा होली पर्व हर्षोल्लासका साथ मनाइयाे

काठमाडौं । भक्तपुरमा पनि होली पर्व हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरेर भक्तपुरका मुख्य पर्यटकीय स्थलहरू दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर लगायतमा नेपाली लगायत विदेशी पर्यटकहरूले रङ दलेर होली मनाएका हुन् । स्थानीय बाजागाजाका तालमा...

उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ

काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

स्ववियुको चुनावको उम्मेदवारी आज १ बजेसम्म फिर्ता लिन सकिने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ । चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता...

विपिन जोशीको रिहाइ गर्न इजिप्टका राष्ट्रपतिलाई आग्रह

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ‘लर्न...

अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन्। विमानस्थल...

आज माैसम सफा रहने

काठमाडौं । अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसा देशका पहाडी भू–भागमा साधारणतया बदली...

सभ्य तरिका फागु पर्व मनाउन अनुराेध

काठमाडाैं ।  सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा...

एसपी बढुवाका लागि सिफारिस

काठमाडौं । दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) नायव उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ...

विधेयकका विरोधका सबै सूचना अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभामा अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत भएको छ । बुधबार प्रतिनिधिसभामा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएका छन् । विधेयक प्रस्तुत हुनु अगाडि परेका विरोधका सूचना निर्णयार्थ प्रस्तुत गरिएको...

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । गत फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बसेको थियो । साे दिन भएका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ...

RECENT POSTS

HOT NEWS