प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने जनाएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले...
रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु । अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव...
कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आयाे
बेलायत । लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला पर्नुभएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले...
फागु पर्वकाे अवसरमा सार्वजनिक बिदा
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन...
स्ववियु निवार्चनमा ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिए
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत...
अमेरिकाबाट पौभाः र अन्य १७ थान मूर्ति नेपाल फिर्ता
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ । नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७...
नागरिकता सिफारिस अनलाइन प्रणालीमा आबद्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १ देखि नागरिकता सिफारिस अनलाइन प्रणालीमा आबद्ध गर्ने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा बुधबार सूचना प्रविधि विभागले वडा सचिवहरूलाई केन्द्रीय नागरिकता व्यवस्थापन...
सेयर बजार १७.२८ अंकका दरले बढ्याे
काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ ।
आज कारोबारका क्रममा १२ : ४२ बजे बजार २७४५ अंकसम्म...
नेकपा एमालेको मुख्यालयमा शिक्षक महासंघले दिए धर्ना
काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ।
महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका...
महानगरको अनुमतिबिना सडकबाट फोहोर नछान्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिई सडकबाट फोहोर उठाउने तथा छान्ने काम नगर्न आग्रह गरेको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गरेर महानगरको अनुमतिबिना सडकबाट फोहोर नछान्न आग्रह गरेको हो।
महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहरमैला...

























