साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा
काठमाडौं । दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्।
आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता...
स्ववियु निर्वाचनमा अधिकांश उमेदवारी दर्ता
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार अधिकांश क्याम्पसमा उमेदवारी दर्ता गरिएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध रहेका विद्यार्थी सङ्गठनहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्रिभुवन विश्वविद्यालय,...
नेपालमै पहिलो च्याउको चिया पसल संचालनमा
भक्तपुर । नेपालमै पहिलो च्याउको चिया पसल संचालनमा आएकाे छ।
फागुन २६ गते साेमबारदेखि मध्यपुर थिमी नगरपालिका -९ निकोसेरा भक्तपुरमा 𝕋𝕣𝕪𝕤𝕖𝕥 𝕐𝟚 Mushroom hub cafe & fast food र Mushroon seed nepal and research center...
लामो समय जलविद्युत् आयोजना नबन्दा ठूलो क्षति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने जनाएका छन्।
अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका...
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ
एजेन्सी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।
हङकङबाट आइपुगेपछि डुटेर्टेलाई पक्राउ गरिएको थियो र प्रहरीले...
यस्ताे छ बेको एसीको निःशुल्क सेवा
काठमाडौं । सीजी चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ ।
यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसी को जाँच र मर्मत कार्य निःशुल्क रूपमा...
थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिए
काठमाडौं । नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी छन् । उनी बसेको कुर्सी कसिएको पेच खुस्किएपछि चिप्लिएकी हुन ।
तर उनलाई कुनैपनि चोटपटक नलागेको बताएकी छन् । ताप्लेजुङ घर भएकी थेबे एमालेकी सांसद...
नेप्से परिसूचकमा गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । मङ्गलबार नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि...
अवैध लागूऔषध गाँजा बरामद
बारा । कोल्हबी नगरपालिका-५ सोनाभारबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हबी र प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरीलाई देख्नासाथ कुमरगढीबाट सोनाभार टोलतर्फ आउँदै गरेको हाल...
चोरीमा संलग्न तीन जना पक्राउ
काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ डेरा गरी बस्ने सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय...

























