ऊर्जामन्त्रीसँग युरोपेली युनियनका राजदूत लोरेन्जोले गरे शिष्टाचार भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको...
शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति...
राजतन्त्रको पक्षमा सडकमा देखिएको भीड ट्रायलमात्र
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले फागनु २५ गते राजतन्त्रको पक्षमा सडकमा देखिएको भीड ट्रायलमात्र भएको जनाएकी छन्।
मंगलबारको संसद् बैठकमा बोल्दै उनले सरकारका कारण नागरिकहरू सडकमा आएको जनाइन्। ‘जसरी...
नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईको फेसबुक ह्याक
काठमाडाैं । पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेसपाका अध्यक्ष बाबुराम भट्टराईको फेसबुक ह्याक भएको छ।
भट्टराईको फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक र भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ।
‘डा. बाबुराम भट्टराईज्यूको...
आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने
काठमाडाैं । माओवादी र एकीकृत समाजवादी आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने भएका छन्।
कोशीका विपक्षीको ‘कन्सर्न’ लाई मुख्यमन्त्री हिक्मत कार्कीले ‘सकारात्मक रूपमा सम्बोधन गर्ने’ प्रतिबद्धता जनाएको भन्दै उनीहरू सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री...
स्ववियुको निर्वाचनकाे उम्मेदवारी हुने क्रम जारी
काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारी हुने क्रम जारी रहेकाे छ ।
आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। स्ववियु निर्वाचनका लागि क्याम्पसमा गठन गरिएका निर्वाचन समितिले समय निर्धारण...
नेवाः राजनीतिक महागुथि गठन
काठमाडौं । नेवार समाजमा राजनीतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्य बोकेर दलगत आबद्धता नभएको नेवाः राजनीतिक महागुथि गठन भएको छ ।
गत आइतबार बसेको भेलाले यस महागुथि गठन गर्ने निर्णय भएकाे थियाे । माधव श्रेष्ठको संयोजकत्वमा...
लुम्बिनी प्रदेशको इतिहासमै प्रथम पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
दाङ्ग । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम उपमा सञ्चार प्रा.लि....
राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपा
काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले डा....

























