मन्त्रीपरिषदबाट नियुक्त भएकाेले मलाई नमिल्ने : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने अधिकार मन्त्रालयलाई नभएको जनाएका छन् । ऊर्जा मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ पठाउँदै उनले आफू मन्त्रीपरिषदबाट नियुक्त भएका कारण मन्त्रालयले हटाउन नमिल्ने...

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज...

महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन् । साथै उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड)...

रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबर सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। गत आवको सात महिनाको तुलनामा चालु...

मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ। बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरले...

आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै

नवलपुर । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन्। मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्। नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य...

विजयनगरम दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्टद्वारा समुद्घाटन

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा स्वागत मन्तव्य...

यस्ताे रहनेछ माैसम आज

काठमाडौं । आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ। पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा मौसम...

कृषि उपजहरूको थोक मूल्य निर्धारण

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु...

मृत अवस्थामा फेला

काठमाडौं । बैतडी, मेलौली नगरपालिका-७ मेलौलीस्थित ब्रिजु होटल एण्ड लजको कोठा नम्बर १२ मा सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय तेज सिंह नायक मंगलबार मृत अवस्थामा फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा...

RECENT POSTS

HOT NEWS