एभरेष्ट बैंककाे १३१औँ शाखा औपचारिक उद्घाटन

पाँचथर ।  एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको फिदिम नगरपालिका–१ पाँचथरमा १३०औँ फागुन ८ गते र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका–४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले पूर्वी पहाडी जिल्लाका ग्राहकहरूलाई अत्याधुनिक...

महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्वजानिक (भिडियो सहित)

काठमाडौं  । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा । गौरीगंज गाउँपालिका-१ स्थित सडकमा कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा.६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक शिवसताक्षी नगरपालिका-४ बस्ने १७ वर्षीय सुजन राजवंशीको मृत्यु भएको छ । दुर्घटनामागम्भीर घाइते...

इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण

काठमाडाैं । इसेवाले इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ। इसेवाले दसैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यले ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार विजेता रवि बम्जनलाई...

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथकाे दर्शन

काठमाडौं। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवम् दर्शन गर्नुभएको छ। महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ। राष्ट्रपति पौडेल र उपराष्ट्रपति...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि...

प्रधानमन्त्रीले केपी ओली च्याम्पियन खेलाडीलाई भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ। भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली...

गुडिरहेको एक मोटरसाइकलमा एक्कासी आगो लाग्याे

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका १, बसपार्क नजिकै गुडिरहेको एक मोटरसाइकलमा एक्कासी आगो लागेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार बुधबार बिहान नगरपालिका १०, निवासी विजय देवकोटाले चलाएको रा ५ प ५१८५ नम्बरको मोटरसाइकलमा एक्कासी...

आज नेपाल र म्यानमार फाइनल खेल्दै

काठमाडौं । नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्ने भएकाे छ। खेल साँझ ६ बजे सुरु हुनेछ। सन्...

६०० कैदीबन्दीको रिहा गर्न सहमत

जेरुसेलम । इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी...

RECENT POSTS

HOT NEWS