चुनावपछि महाधिवेशन गराउनुपर्छ : पूर्वमहामन्त्री कोइराला
जनकपुर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने जनाएका छन्। नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस...
नरेश फेलिपे छैटौँसमक्ष नेपालका राजदुतले ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन्।
म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
ओहोदाको प्रमाणपत्र पेस...
२ दिने डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं । फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा फागुन १५ र १६ गते काठमाडौंमा सम्मेलन हुन लागेको हो।
महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा...
राष्ट्र बैंकका गभर्नर अधिकारी पाँच वर्षे कार्यकाल बिताएर २५ चैतमा घर फर्किंदै
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल बिताएर २५ चैतमा घर फर्किंदैछन् ।
राष्ट्र बैंकबाट बिदा हुन लागेका गभर्नर अधिकारीले मंगलबार चालू आर्थिक वर्ष ०८१-८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्ने भएका छन् ।
राष्ट्र...
फागुन १६ र १७ काठमाडौं उत्सव हुँदै
काठमाडौं । काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेभएको छ ।
साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आम मान्छेका जीवनका...
पशुपति यात्रा गर्नुपरेमा सवारी रुटबारे थाहा हुनु जरुरी
काठमाडौं । आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ वा अन्य कुनै कामले त्यो बाटो हुँदै यात्रा गर्नुपर्ने छ भने सवारी रुटबारे थाहा हुनु जरुरी छ ।
साथै कहाँ सवारी साधन पार्किङ गर्ने भनेर...
शिक्षामन्त्री विद्या भट्टराई बिरामी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।
स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण...
नेपाल-इटाली वाणिज्य तथा उद्योग संघको साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल-इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले नेपालमा लगानी प्रवद्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा संघका...
नेतृत्वको क्षमता अभिवृद्धि गर्न स्ववियु निर्वाचन आवश्यक : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक यूथ क्याम्पस काठमाडौंले...
अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...

























