प्रधानमन्त्री ओलीले आम मतदाताको अपमान गरेको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा एमालेको आमसभालाई सम्बोधन गरे । विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछितो काढेका ओलीले दाङका मतदातालाई पनि बाँकी राखेनन् । आफ्ना...

आम सञ्चार विधेयकमाथि संशोधन प्रस्तावमा लागि समय खुला

काठमाडौं । आम सञ्चार विधेयकमाथि संशोधन प्रस्तावमा लागि समय खुला भएको छ । यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टे...

विदेशीको इसारामा देशको अर्थतन्त्र चलाएउन्जेल अवस्था सुधार नहुने

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने जनाएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको प्रतिक चिन्हमा भिक्षा देऊ...

२९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडाैं । अङ्ग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागिता रहने २९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुने भएकाे छ । सम्मेलन फागुन १७ गतेसम्म  जारी रहनेछ । करिब २० देशबाट प्रतिनिधत्व रहने उक्त सम्मेलनको...

सामान्य अंकले बढेर नेप्से बन्द

काठमाडौं ।  साताकाे तेस्राे दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा पुगेको थियो।...

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध

काठमाडौं । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख...

महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा

काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।

प्रहरीलाई अपराध अनुसन्धान अधिकार नदिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीलाई अपराध अनुसन्धानलगायतका कुनै पनि अधिकार नदिने बताउनुभएको छ । प्रतिनिधि सभामा सशस्त्र प्रहरी बल, नेपालको विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले अपराध अनुसन्धानको अधिकार दिन लागिएको...

बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घट्याे

काठमाडौं । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ ।...

RECENT POSTS

HOT NEWS