दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ
हेटौँडा । भारतीय सीमावर्ती क्षेत्रबाट मकवानपुर हुँदै चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस चढेर आएका दुई जना भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
रौतहटको गौरबाट चितवनतर्फ जाने क्रममा रहेको ना. ८ ख. ८७७३...
नेपाल र म्यानमारबीच फाइनल खेल हुँदै
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ ।
दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि...
धादिङको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिए
काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको धादिङको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारको १८ वटा पसलबाट १८ प्रकारका तरकारी परीक्षण गरेको थियो, जसमा पसल नम्बर ६१३ मा...
शिवरात्रि लक्षित विशेष सुरक्षा लागू
काठमाडौं । शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो ।
शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुँइचो हुनसक्ने आपराधिक...
मृत अवस्थामा फेला
काठमाडौं । संखुवासभा, खाँदबारी नगरपालिका-९ सालघारीमा भोजपुर षडानन्द गाउँपालिका- १२ घर भएका ६२ वर्षीय राम कुमार कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, उर्लाबारी नगरपालिका-९ छिन्ताङने टोल बस्ने ४९ वर्षीय नरेन्द्र लावती लिम्बु...
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज...
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर...
डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा गरेको ६ महिनासम्म पनि कार्यान्वयन नभएको बताएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा डाँगीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउन माग...
दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार अन्सारीलाई प्रदान गरिने
काठमाडौं । यस बर्षकाे दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवम् मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए ।
२०६२...
तराई मधेस जागरण अभियान सुरू
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरू भएको छ।
सोमबार झापाको कचनकवलमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभियानको उद्घाटन गरेका छन्।
अभियानको उद्घाट कार्यक्रममा अध्यक्षसहित सबै पदाधिकारीहरू झापा पुगेका थिए।लसोमबार बिहानै...

























