बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
नेपाल ग्रे लिस्टमा परेकोमा ध्यान गएन
काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको रिपोर्ट अहिलेको सरकारको नभएको जनाएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको...
एकीकृत समाजवादीको २० बुँदे समयसामयिक प्रस्ताव पारित
काठमाडाैं । माकुने नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले २० बुँदे समयसामयिक प्रस्ताव पारित गरेको छ।
गत फागुन ९ र १० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको दोस्रो पूर्ण बैठकले जाजरकोटलगायत पश्चिम...
प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्धको मुद्दा दर्ता
काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्धको काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गरेको हो ।
नेकपा एमालेको विद्यार्थी संगठन...
महाशिवरात्री मनाउन नागा बाबाहरू पशुपति आइपुगे
काठमाडौं । महाशिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौंस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्।
सोमबार नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण...
लमजुङमा भूकम्पको धक्का महसुस
लमजुङ । लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको...
नेपालभाषाको गीतलाई अस्लिल ढंगले प्रस्तुत भएकोप्रति ध्यानाकर्षण
काठमाडौं । नेवार जातिको राष्ट्रिय नेवा: देय् दबुले नेपालभाषाको गीतमा प्रयोग भएको शब्दलाई अपमानजनक एवम् अस्लिल ढंगले पोडकास्टमा प्रस्तुत भएको बिषयमा आफ्नो ध्यानाकर्षण गराएकाे छ ।
नेपाल भाषालाई होच्च्याएको, अश्लिल शव्द प्रयोग गरि गिज्याएको बिषयलाई...
प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई ११ रनले हराउन सफल भयाे । जितका लागि...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
हिजो तोलामा एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...
महासचिव पोखरेलले सामाजिक सञ्जालमा अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस खालको अपसंस्कृति कायम रहने हो भने जो नेता भए...

























