अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो दिएका छन् । उनले देशमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न शीर्ष अमेरिकी व्यापारी तथा स्पेसएक्सका सीईओ मस्कलाई...

फेसबुकमा बलात्कारको धम्की आएपछि कमेडियन श्रेष्ठले दिए उजुरी

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन सजन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका छन् । श्रेष्ठले आइतबार फेसबुकमा पोस्ट राख्दै रिदय ताम्राकार नामको फेसबुक अकाउन्ट विरुद्ध उजुरी दिएको जानकारी दिएका हुन्...

यामाहा नेपालसँग व्यापारिक सहकार्य गर्ने

काठमाडौं । हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्य गर्ने भएको छ । बिगत ९ वर्षदेखि हेलमेटको मार्केटमा छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले व्यापारिक सहकार्यका लागि यमाहा नेपालसँग सम्झौता गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा...

नेपाल माइक्रो इन्स्योरेन्सकाे आईपीओ खुल्याे

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आइतबारबाट साधारण सेयर (आईपीओ) खुलाएको छ । कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीले यसअघि २...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित सिभिल होम कोलोनी साहिटीमा रहेको सुमन ध्वज जोशीको घरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सिराहा, मिर्चैया नगरपालिका-६ बस्ने राम बलि...

अवैध लागूऔषध सहित ६ जना पक्राउ

  काठमाडौं ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट...

एपिएफ एफसी क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं ।  सशस्त्र प्रहरी बलको एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा पुगेको हो । एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको...

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार ७५५ दशमलव ४० को विन्दुमा कायम भएको...

देशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उहाँले देशको स्रोतसाधन  परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने...

करिब १५ किलो अवैध लागू औषधसहित तीन पक्राउ

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्ति...

RECENT POSTS

HOT NEWS