अर्थमन्त्री आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किए

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका...

माओवादी केन्द्रकै नेतृत्वमा देश ग्रे–लिष्टमा परेको दाबी

काठमाडौं । नेकपा (एमाले)का नेता डा. राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश ग्रे–लिष्टमा परेको दाबी गरेका छन् । नेपाल ग्रे–लिष्टमा पर्नुको कारणको जगमा माओवादीके विगतका निर्णयहरु रहेको उनको दाबी छ । आजको प्रतिनिधिसभामा माओवादी सांसदले...

पाथिभरा केबलकार निर्माण रोक्न माग

काठमाडौं । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज (आइतबार) उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण...

पोर्चुगलमा नेपाली दूतावास स्थापना

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा...

एमसीसी स्थगनप्रति महासचिव विप्लव सीले गरे स्वागत

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्थगन गर्ने अमेरिकी सरकारको निर्णयको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव सी)ले स्वागत गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी स्थगत गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति...

नेपालले आज म्यानमारसँग खेल्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा...

स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक...

नेपालमाथि उल्टो प्रहार

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमाथि उल्टो प्रहार भएको जनाएका छन्। नव निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आइतबारको संसद्‌ बैठकमा बास्कोटाले यस्तो जनाएका हुन्। ‘अमेरिकाले लामो समयदेखि नेपाललाई सहयोग गर्दै...

सेन्सर पास भएसंगै चलचित्र ‘लाज शरणम’ प्रदर्शन गर्न मिल्याे

काठमाडौं ।  चलचित्र ‘लाज शरणम’को प्रदर्शनको बाटो खुलेको छ । प्रचार प्रसारकै क्रममा रोकिन पुगेको चलचित्र ‘लाज शरणम’ को सेन्सर पास भए संगै अब प्रदर्शनको बाटो खुलेको हो । चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको फिल्म...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र...

RECENT POSTS

HOT NEWS