पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन

काठमाडौं। प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ५४ वर्षीय श्रेष्ठको आइतबार उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो। श्रेष्ठ पछिल्लो समय ए डिभिजन...

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार...

याे महिनाभर रेसुङ्गा विमानस्थलमा उडान नहुने

गुल्मी । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा...

करेन्ट लागेर मृत्यु

झापा । हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...

विभिन्न स्थानमा डुबेर मृत्यु

काठमाडौं । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको सोही इँटा भट्टा भित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर...

भरूवा बन्दुक सहित एक जना पक्राउ

कास्की । माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिकलाई भरूवा बन्दुक २ थान र बारूद सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सप्तरी घर भएका २५ वर्षीय दिपेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट...

मृत अवस्थामा फेला

काठमाडौं । चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ११ फागुन 4 पाल्पा, रैनादेबी छहरा गाउँपालिका-३ मान्द्रेघाट बस्ने पदम बहादुर कुमालको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको घर र गोठमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको...

RECENT POSTS

HOT NEWS