गुड्विल कन्सल्टले १९ बार्षिकोत्सव मनाइयाे
काठमाडाैं । गुड्विल कन्सल्टले १९ बार्षिकोत्सव कार्यक्रम शनिबार १० फागुन गते मनाएकाे छ।
स्टुडेन्ट भिषा, पार्टनर भिषा, भिजिट भिषा, फ्यामेली भिषाका साथ साथै नेपालबाटै जनरल स्किल्ड माईग्रेशन भिषाको लागि भिषा आबेदन तथा डकुमेन्टेशन सर्भिस सेवा...
समाजसेवी राजेन्द्र महर्जनको ५७ बर्षको उमेरमा असामयिक निधन
काठमाडौं । समाजसेवी राजेन्द्र महर्जन (राजु) को ५७ बर्षको उमेरमा असामयिक निधन भएको छ ।
क्यान्सर राेगबाट गत फागुन ५ गते पुलिश हस्पिटल महाराजगञ्जमा साेमबार राती करिब १० बजे निधन भएकाे हाे ।
लायन्यस क्लब पद्म...
२२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन
सिन्धुली । कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह...
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै
एजेन्सी । च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।
च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा...
६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित
काठमाडाैं । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको छ।
इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठुलो धक्काको रूपमा हेरिएको छ। इजरायल र हमासबिच गाजामा भएको युद्धविराम अन्तर्गत हमासले शनिबार छ जना बन्धकलाई...
नेपाल सुपर लिगमा यी हुन् मंहगा ६ खेलाडी
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा ६ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ ।
क्याटेगोरी ए मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु,...
विवादित केबलकार बनाउने विषयमा समाचार सम्प्रेषन गर्दा सम्वेदनशील हुन आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघले ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार बनाउने विषयमा भइरहेको विवादमा समाचार सम्प्रेषन गर्दा सम्वेदनशील हुनका लागि आग्रह गरेको छ।
शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषन गर्दा...
विषादी सेवन गरेर आमा र छोरीको मृत्यु
धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ।
कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामन खड्गबहादुर खड्का प्रथ
काठमाडौं । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई रु...
अमेरिकाले गर्यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
अमेरिका । अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल...

























