चार बन्धकको शवमध्ये शिरी बिबासको अवशेष प्राप्त भएन

एजेन्सी । इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएकोे शुक्रबार बताएको छ। इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको...

भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदिय व्यवस्थाबाट देश र...

हत्या गरेर फरार १५ वर्षपछि पक्राउ

काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरमान लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ...

अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं...

उच्च गुणस्तरीय हुलास प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइल लन्च

काठमाडौं ।  नेपालको प्रतिष्ठित औद्योगिक समूह हुलास स्टिल इन्डष्ट्रिजले आफ्ना उपभोक्ताहरूका लागि उच्च गुणस्तरीय हुलास प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइल लन्च गरेको छ । नेपालको प्रतिष्ठित औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाईजेशन अन्र्तगतको हुलास स्टिल ईन्डष्ट्रिज...

सुमनामाथि सभामुखबाट ‘इगोसेन्ट्रिज्म’ को आरोप !

काठमाडौं / संसद् बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ बोल्न खोजेको र सभामुख देवराज घिमिरेले समय नदिएको विषयमा आरोपप्रत्यारोप सुरु भएको छ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युटमा अध्ययनरत नेपाली छात्राको शंकास्पद मृत्यु...

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि !

निमकान्त पाण्डे देशमा लोकतन्त्र तथा गणतन्त्र स्थापना भएको करिब दुई दशकमा राजनीतिक स्थायित्व र विकास प्राप्त हुन नसक्दा हामीले अहिले अपनाउँदै आएको संसदीय व्यवस्था असफल बनेको पटकपटक पुष्टि भएको छ । संसद्बाट एकपछि अर्को सरकार...

आज विविध कार्यक्रमकाे आयाेजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । नेपालसहित विभिन्न मुलुकमा भाषिक जागरूकता, संस्कृति विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई...

नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत लगातार दोस्रो‌ जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालको जितमा...

नेप्से परिसूचक वृद्धि

काठमाडौं । बिहीबार नेप्से परिसूचक ३.१४ अंकले वृद्धि भएको छ । मंगलबार ११.९१ अंक बढेको नेप्से बिहीबारको कारोबारमा पनि निरन्तरता पाएको छ । बिहीबार ३.१४ अंकले वृद्धि भएर २७४३.७४ बिन्दु कायम भएको छ । सेन्सेटिभ...

RECENT POSTS

HOT NEWS