इरानमा ९ सय ७५ जनालाई मृत्युदण्ड
तेहरान । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले जनाएका छन्।
नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारकाे दाेस्राे जित
काठमाडाैं । नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले लगातार दोस्रो जित निकालेर उपाधी नजिक पुगेकाे छ ।
दोस्रो जित निकाल्नेक्रममा म्यानमारले बिहीबार किर्गिस्तानलाई ५–० ले हराउन सफल भयाे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारको जितमा...
प्रकृति लम्सालको अन्तिम संस्कार
रुपन्देही । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ ।
हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारीघाटमा दाहसस्कार गरिएको हो ।
लम्सालको...
ट्रम्पले नेपालको संघीयताबारे दिएकाे अभिव्यक्तिको छानबिन गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताबारे दिएका अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भण्डकारीले ट्रम्पमको अभिव्यक्तिको विषयमा सरकारले छानबिन गर्नुपर्ने...
देउवा भारत नजाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत नजाने भएका छन् । उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित एक कार्यक्रममा सहभागी हुन बिहिबार भारत जाने बताइएका देउवाको एकाएक भ्रमण रद्द भएको हो ।
प्रयागराजमा हुने कुम्भ ग्लोबल...
कामपाले जथाभावी फोहोर फालेको भन्दै जरिवाना तिरायाे
काठमाडाैं । काठमाडौं महानगरपालिकाले रातिको समयमा जथाभावी फोहोर फालेको भन्दै पाँच जनालाई जरिवाना तिराएको छ ।
महानगरपालिकाले तोकिएको समय र स्थानमा फोहोर नफाली रात्रिकालीन समयमा जथाभावी फोहोर फ्याँकेको भन्दै उनीहरूलाई जरिवाना तिराइएको छ ।
प्रतिव्यक्ति पाँच...
राजा र जनताबीच साझेदारीको आवश्यकता
काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको जनाएका छन् ।
बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले...
रास्वपाले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार खडा नगर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...
एमालेमा विद्या भण्डारीलाई बाटो खुल्यो
काठमाडौं / सत्तारुढ एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली सर्वेसर्वा छन् । प्रधानमन्त्रीसमेत रहेका उनको विरुद्धमा बोल्ने ताकत पार्टीका अन्य नेतामा देखिँदैन । यसको कारण हो, ओलीविरुद्ध अभिव्यक्ति राख्ने नेताहरु राजनीतिक अवसरबाट वञ्चित हुनु,...
हनुमानढोका एक जना मृत फेला
काठमाडौं । हनुमानढोका एक जना मृत फेला deathdeपरेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको शव भेटिएको हो ।
अन्दाजी ३०-३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...

























