हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दै

काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दैछ । शवमध्ये शिरी बिबास र उनका दुई वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको...

मृत अवस्थामा फेला

काठमाडौं । धनकुटा, छथरजोरपाटी गाउँपालिका-५ परेवादिन बस्ने ४६ वर्षीय खेमराज थापा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । उदयपुर, चौदण्डीगढी नगरपालिका-५ स्थित सगरमाथा सामुदायिक वनको कल्भर्टमा सोही ठाउँ बस्ने ४० वर्षीया खिक्रि...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२२ भोटेवहालबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २४ वर्षीय युजेन श्रेष्ठ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

उदयपुर ।  बेलका नगरपालिका-३ दुर्गा मन्दिर टोल बस्ने निहिलाल चौधरीको गोठमा बुधबार बेलुकी आगलागी हुँदा गोठ, भाडावर्तन, काठपात लगायतका सामान पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा...

नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना

काठमाडौं । प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुर्व्यवहार र कुटपिट भएपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ । ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट...

तनहुँमा अफ्रिकन स्वाइन फिभरका कारण ओसारपसारमा प्रतिबन्ध

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि...

यस्ताे माैसम आज

काठमाडौं । आज  देशैभर मौसम बदली भएको छ । तराई- मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशमा...

यसवर्ष निर्यात घट्दा आयात बढ्याे

काठमाडौं । गत वर्षको तुलनामा यसवर्ष निर्यात घटेको छ भने आयात बढेको छ । राष्ट्रिय सभामा प्रस्तुत तथ्याङ्क अनुसार गत पुस महिनासम्मको समीक्षा अवधिमा कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.८% ले वृद्धि...

५ लाख ८० हजार पर्यटक नेपाल आयाे

काठमाडौं । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो । पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको...

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा हाम फालेर बेपत्ता

धनगढी । कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार लम्कीचुहा नगरपालिका–३ को बलचौरमा सोही ठाउँ बस्ने रामप्रसाद चौधरीको २५ वर्षीया श्रीमती अनिताले नहरमा हाम फालेकी थिइन् । चौधरीले...

RECENT POSTS

HOT NEWS