सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन्
काठमाडौं । प्रतिनिधिसभा बैठक बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् ।
बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । उनी...
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा उत्रिए
काठमाडौं । निजामती अस्पतालका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन सुरू गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य कर्मी श्रमिक संगठनमा आवद्ध कर्मचारीले विभिन्न ७ माग लेखिएका ब्यानरसहित अस्पताल...
महाकुम्भ मेला स्नान गर्न गएका तीन जनाको दुर्घटनामा मृत्यु
बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी...
नागरिकता ऐन संशोधन प्रस्ताव राख्नसमय खुला
काठमाडौं । नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ ।
सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची...
बेलुन फुटेर घाइते भएका अर्थमन्त्री डिस्चार्ज
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
सोही घटनामा घाइते...
मनाङमा गयाे ३.८ म्याग्निच्युड भूकम्प
मनाङ । मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।
भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका...
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज (सोमबार) बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्य सूची तय भएको हो ।
प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा...
दिउँसाे १ बजे प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषदको छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९/२०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०/२०८१)’ पेस गर्ने कार्यसूची रहेको...
बीमा प्राधिकरणकाे अध्यक्षमा पाँच जनाबाट चयन गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ । आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझाको नाम सर्टलिस्टमा प्रकाशन...
भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने जनाएका छन् । आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा जवाफ दिने...

























