बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा युवक पक्राउ
फुङलिङ । ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका –४ इखाबुका २२ बर्षिय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी...
लखेटिएका विद्यार्थीहरू नेपाल आइपुग्न थाले
वीरगन्ज । भारतको उडिसास्थित किट विश्वविद्यालयबाट ज्याजतिपूर्ण हर्कत गरेर लखेटिएका विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् ।
भुवनेश्वरबाट सोमबार हिँडेका २०० जना विद्यार्थीहरूको एउटा समूहको पहिलो ४० जनाको टोली बुधबार बिहान वीरगंज आइपुगेको छ । उनीहरुसँगै...
आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष...
नेतृत्व विकास तालिमको सफल समापन
काठमाडौं । श्री जोरगणेश सामुदायिक सिकाई केन्द्र को आयोजनामा तथा काठमाडौं महानगरपालिका सामाजिक विभाग को सहयोगमा सम्पन्न "नेतृत्व विकास तालिम" (Leadership Development Training) कार्यक्रम आज सफलता पूर्वक सम्पन्न भएको छ। नेपा ब्याङ्क्वेट, खुशी बुँमा...
प्रकृति लम्सालको मृत्युबाट विकसित परिस्थितिलाई ‘फलोअप’ गरिरहने
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको जनाएकी छन्।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको...
नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुँदै
काठमाडौं । नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा यही फागुन १६ देखि १८ सम्म तीनदिने क्यानोनिङ उत्सव हुने भएको हो ।
बोर्डरल्याण्ड इको रिसोर्टले आयोजना गर्न लागेको यो उत्सव विशेषगरी...
प्रकृति लम्सालको मृत्युप्रकरणप्रति ध्यानाकर्षण
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युप्रकरणप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदले उनको न्याय र अरु विद्यार्थीको सुरक्षाको...
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।
अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१...
टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिए
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।
उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय...
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान...

























