मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात
माछापुच्छ्रे । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । हिउँदको अन्तिम समयमा हिउँ परेपछि त्यहाँका पर्यटन व्यवसायी हर्षित भएका छन्।
सोमबारबाट हल्का वर्षा सुरु भएको र...
एमसीसीका भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिए
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने जनाएको छ ।
एमसीसीले २ फागुनमा इमेल लेखी नेपाल...
मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् ।
गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा....
नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको जनाउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने जनाएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक...
आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थाल्याे
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट...
सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबिच विशेष छुटमा हस्ताक्षर
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबिच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा १०%...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९...
सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन
काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको...
रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गराउने ध्याउन्नमा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला जसरी पनि रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गराउने ध्याउन्नमा छन् । युक्रेन युद्ध रोक्ने विषयमा साउदी अरबको रियादमा रुस र अमेरिकी प्रतिनिधिबिच पहिलो चरणको वार्ता सम्पन्न भएको...
देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिँदै
काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने भएको छ ।
संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका हुन्।
संघद्वारा...

























