चिपगु नीलका निर्देशक योवन शाक्यले जिते अवार्ड

काठमाडौं । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ शनिबार बेलुका सम्पन्न भएको छ। तीन दिनसम्म काठमाडौंका क्युएफएक्स राईजिङ मल र चलचित्र विकास बोर्डमा जारी यो महोत्सव विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान...

पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । अहिले देशका केहि भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही...

आजदेखि भ्यालेन्टाइन डे सुुरु

काठमाडौं । भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ। यो प्रेम व्यक्त गर्ने दिन हो। पहिले युवाहरूले केवल एक दिन पर्खनुपर्थ्यो । अब यो उत्सव हप्ताभरि चल्छ।  युवाहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन्। भ्यालेन्टाइन सप्ताह फेब्रुअरी...

एसियन हाइवे’ निर्माणले गति लिन थाले

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर...

सबै उपभोग्य वस्तु महँगियो

काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन । दैनिक सात/आठ सय रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका...

नेप्सेमा ११ दशमलव ६४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम...

वाईसीएलले ४३ औं स्थापना दिवस मनाइयाे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो संगठनको ४३ औं स्थापना दिवस मनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरि सयौं युवाहरूको उपस्थितिका...

अमेरिकाबाट निकालिएका भारतीय आप्रवासी २० देश जान नपाउने

एजेन्सी । अमेरिकी सैन्य विमान सी१७ ग्लोबमास्टर बुधबार दिउँसो १ बजे १०४ अवैध आप्रवासी बोकेर भारतको अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यो। ११ जना चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू पनि सँगै आएको...

पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस भएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या...

रवि लामिछानेको थुनछेक बहस सकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै...

RECENT POSTS

HOT NEWS