बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न
काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन्।
हिउँदमा ती सडक मर्मतका काम नभएकोतर्फ लक्ष्य गर्दै बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘४१ वटा सडकखण्ड पुनर्निर्माण...
रवि लामिछानेकाे आजै आदेश आउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको साहारा सहकारीको मुद्दामा वादी तथा जोहरवाला तर्फको बहस सकिएको छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ...
पोखरा फाइनान्सको सिइओ पदमुक्त
काठमाडौं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र गुरुङ्गलाई पदमुक्त गरिएको छ ।
माघ २३ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले गुरुङ्गलाई माघ २३ गतेदेखिनै लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो । सोही...
सुन्दर हमालको शब्दमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
काठमाडाैं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द...
अरुणको जन्मदिनमा ‘हन्टर’ क्यारेक्टर लुक्स
काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्...
सिड कमिटीमा नेपालले सातौं आवधिक प्रतिवेदन प्रस्तुत
काठमाडाैं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) कमिटीमा नेपालले सातौं आवधिक प्रतिवेदन प्रस्तुत गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा जारी सिडको ९० औं सत्रमा नेपालका तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिक...
साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत
काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिइन् ।
तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा...
तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण
धनकुटा । गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले...
त्रिविमा रोजगारीको अवसर खुल्याे
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ।
विश्वविद्यालयले खुला प्रतियोगिता अन्तर्गत उप–प्रशासक पदमा ४ जना, आर्थिक उप–नियन्त्रक १ जना र नर्सिङ उप–नियन्त्रक पदमा २ जना (अधिकृत दिव्तीय) तहको कर्मचारी माग गरेको हो।
आवेदन दस्तुर तीन...
जसपा संसदमा पेस गरेका अध्यादेशको पक्षमा उभिने संकेत
काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारले संसदमा पेस गरेका अध्यादेशको पक्षमा उभिने संकेत छ।
जसपा नेपालले राजकिशोर यादवको अध्यक्षतामा अध्यादेश अध्ययन र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको थियो।
कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल...
























