नेताहरुको मुद्दा फिर्ता लिन सकिने

काठमाडौं । मुलुकी फौज्दारी कार्यविधि स‌ंहिताको दफा ११६ (क) संशोधन गरी नेताहरुको मुद्दा फिर्ता लिन सकिने व्यवस्था राख्नबाट सरकार पछि हटेको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आइतबार बसेको प्रतिनिधिसभाको कानुन न्याय तथा...

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

सिन्धुपाल्चोक । आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको...

अपमानित नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न सिफारिस

काठमाडौं । मधेसी आयोगले एनपिएलअन्तर्गत जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ। पुस ४ गते भएको खेलमा एउटा उदण्ड...

त्रिविकाे सभा सिंहदरबारमा बसेकाे भन्दै असन्तुष्टि

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरबारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो। सिंहदरबारमा सभा राखेको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन्। ‘प्रधानमन्त्री तथा कुलपति ज्युले त्रिभुवन विश्वविद्यालय सभा/ बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको...

लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ jailपरेकी छन्। बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा,...

एनपिएलको उपाधि विजेता जनकपुरका खेलाडी सम्मानित

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ...

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुग्याे

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन्। कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस शनिबार देखापरेका हुन्। चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय...

पाकिस्तानमा १६ सैनिकको मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन्। प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु...

रोजगारीका अवसर सृजनामा व्यापक परिवर्तन : प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको जनाएका छन्। नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिबार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास...

नर्भिकमा ‘क्वाइल एम्बोलाइजेशन’ सम्पन्न

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड 'क्वाइल एम्बोलाइजेशन' प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा शेखर...

RECENT POSTS

HOT NEWS