प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैलाएको जनाएका छन्। शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै उनले लोडसेडिङ हुँदा रमाउने जमातले...

मुग्लिङ-नौबिसे सडकखण्ड पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिङ-नौबिसे सडकखण्ड आज पुस ७ गतेदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ । पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक...

एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्याे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। जितसँगै जनकपुरले...

Live : विश्व ध्यान दिवस २०८१ मनाइँदै

काठमाडौं । विश्व ध्यान दिवस २०८१ मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सैनिक मञ्च टुडिँखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।  

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

रौतहट । गौर नगरपालिका-५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको...

दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्चकाे आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले दुर्गा...

रवि लामिछाने सुतेको तस्बिर सार्वजनिक भएकाे बारे ध्यान आकर्षित

काठमाडौं । कास्की प्रहरीको हिरासत कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछाने सुतेको तस्बिर सार्वजनिक भएको झन्डै २४ घन्टा बित्न लाग्दा कास्की प्रहरीले बल्लतल्ल यसबारे विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ। कास्की प्रहरीका डिएसपी बसन्तकुमार...

भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने

भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ ।  यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु. आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही...

बाजुरामा ५. २ म्याग्निच्युडको भूकम्प

बझाङ ।  आज बिहान बाजुरा केन्द्रबिन्दु भएर  बिहान भूकम्प गएको छ। पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर  बिहान ४  बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सबैभन्दा बढी...

याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः र सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि ललितपुर महानगपालिकाका प्रमुख चिरिबाबु महर्जनले अर्मूत...

RECENT POSTS

HOT NEWS