अवैध लागूऔषध गाँजा र चरेश बरामद
काठमाडौं । सप्तरी, बलानविहुल गाउँपालिका-६ शेहरा चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिले ४...
तीन दिवसीय योग शिविर सम्पन्न
कृष्णनगर । ५ कृष्णनगर नगरपालिका वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभाहलमा तीन दिवसीय योग सिविर तथा सहभागी लाई ट्रेकसुट वितरण कार्यक्रम आज सम्पन्न...
उमेरहद लागेमा अहिले नेतृत्वका आकांक्षी अधिकांश दौडबाट बाहिरिने
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अघि बढाउने सहमति भएको छ। असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो।
यसअघि मंसिर २३ र २४ गर्ने...
हेटौँडा सिमेन्ट उत्पादन सुरु गर्ने तयारी
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ।
उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका...
पूर्वी युक्रेनका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोग
एजेन्सी । रूसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले जनाएको छ।
मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लगाउने व्यक्तिहरूलाई नियमित...
एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य दिएको छ।
सुपर फोर अन्तर्गत भएको अन्तिम खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाउँदै ५४ रनको...
बङ्गलादेशका राजदूत चौधरीकाे बिदाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा...
भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट सञ्चालित
नयाँदिल्ली । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् ।
रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना...
वैदेशिक रोजगारीः पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौं । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४...
तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाएको छ । सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै...

























