२० अर्ब ७७ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालले ३१९ परियोजनाका लागि २० अर्ब ७७ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागद्वारा प्रकाशित प्रत्यक्ष वैदेशिक लगानी स्वीकृतिको मासिक प्रतिवेदनअनुसार...
एनआरएनएको दशौँ एकता महाधिवेशन हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३-५, २०२५ (२०८२ बैशाख २०-२२) मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको...
राष्ट्रपति पौडेलद्वारा यी दुई देशका राजदूत नियुक्त
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूतलाई नियुक्त गरेका छन्।
उनले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपालको आवासीय राजदूत नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को...
माकेको उदासीनताका कारण पार्टीबीचको एकता अनिश्चित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माओवादी केन्द्रको उदासीनताका कारण दुई पार्टीबीचको एकता अनिश्चित बनेको निष्कर्ष निकालेको छ ।
कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको बैठकले माओवादीको उदासीनतालाई कारण...
प्रधानमन्त्री ओली र युएईका राजदुत शम्सीबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा राजदुत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने...
नेप्से घटेर बन्द
काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।
नेप्से घटेसँगै कारोबार रकम पनि...
भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्।
डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई गता साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई...
टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर...
नेपाल अस्कर दौडबाट ‘शाम्बाला’ बाहिरिए
काठमाडौं । नेपालबाट सिफारिस भएको चलचित्र ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ ।
नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको थियाे।
मीनबहादुर भाम निर्देशित...
दुर्गा प्रसाईंविरुद्ध अदालतमा दायर गरेको रिट खारेज
विराटनगर । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।
बैंकले ऋण असुल गर्न...

























