कीर्तिपुरमा इन्द्रायणी जात्रा सम्पन्न (भिडियाे सहित)

काठमाडौं । कीर्तिपुरमा इन्द्रायणी जात्रा भव्य रुपमा सम्पन्न भएको थियो । काठमाडौंबाट करिब ७ किलोमिटर टाढा रहेको कीर्तिपुरमा इन्द्रायणी देवी जात्रा मंसिर २५ गते मंगलबार भव्य रुपमा मनाइएको छ। काठमाडौंको दक्षिण भेगमा रहेको कीर्तिपुर, पाँगा, नगाउँ,...

बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प...

श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ शुरु

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ शुरु भएको छ। बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ गरेको हो। सरकारले पूर्णबहादुर नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र...

पर्सामा रविसित लिएकाे बयान सकियो

वीरगञ्ज ।  पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ। उनीसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल...

भरूवा बन्दुक सहित पक्राउ

संखुवासभा । मकालु गाउँपालिका-२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पालाई १ थान भरूवा बन्दुक र करिब ५० ग्राम बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 4 प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको...

एनपीएलमा सुदूरको चौथो जीत 

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा देखिएको जनकपुर बोल्ड्स पहिलोपटक कोल्याब्स भएको छ। सुदूरपश्चिमविरुद्ध भएको पाँचौं खेलमा जनकपुरका कुनै पनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन्। १२४...

सिमकोट विमानस्थल सञ्चालनमा आयाे

काठमाडौं ।  हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २६ मंसिर महोत्तरी, भंगाहा नगरपालिका-७ गोरहन्ना बजारमा पार्किङ गरी राखेको प्र.२-०३- ००१ ख १०२७ नम्बरको बसमा गए राति आगलागी हुँदा बस पूर्णरूपमा जलेर करिब ९५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीस्थित सडकमा म.२ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० शान्ति टोल बस्ने ५५ वर्षीय पदम श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

RECENT POSTS

HOT NEWS