रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ। न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने...

निजामती कर्मचारीमा खस आर्यलाई १० आरक्षण दिने प्रस्ताव

काठमाडौं । सरकारले निजामती कर्मचारीमा खस आर्यलाई १० आरक्षण दिने प्रस्ताव गरेको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा ११ मा यस सम्बन्धी व्यवस्था छ...

एसियन कप छनोटमा नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस

काठमाडौं ।  सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सार्वजनिक भएको छ । जसमा नेपाल समूह एफमा परेको छ । सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल...

प्रतिनिधि सभाको टोली १३–० गोलले जित

काठमाडौं । संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो । सभामुख देवराज घिमिरेको...

काठमाडौं प्लाजाको सडक खण्डमा उपकरण जडान शुभारम्भ

काठमाडौं । वायु प्रदूषण मापनका लागि काठमाडौं महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गर्नुभएको हाे...

सुनकाे भाउ बढ्याे

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू. एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार...

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि...

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि

काठमाडौं । पर्यटन विभागले २०२४ को आठ महिना ९अगष्ट १ देखि डिसेम्बर १ सम्म० का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा। नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८।५९...

एसपार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको...

रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि...

RECENT POSTS

HOT NEWS