आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस...

प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन्। सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्ध देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले प्यालेस्टाइनमाथिको ज्यादतीका...

नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको जनाएका छन्। सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको उद्घाटन गर्दै उनले यस्तो जनाएका...

आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइयाे

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण आजदेखि शुरू 

काठमाडाैं ।  नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण काठमाडाैंमा आजदेखि शुरू  हुँदैछ । ‘सामाजिक न्याय’ नाराका साथ आजदेखि शुरु हुने महोत्सव यही मङ्सिर २७ गतेसम्म चल्ने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र...

हिजाेबाट न्ह्यगां जात्रा सुरू

काठमाडाैं । काठमाडाैंको दक्षिणपश्चिम क्षेत्रमा न्ह्यगां जात्रा (सात गाउँ) ले जात्रा शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद...

भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने जनाएका छन्। ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार...

कोरियाले राष्ट्रपति युनमाथि दक्षिण भ्रमण प्रतिबन्ध लगायो

काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ । राष्ट्रपति युनमाथि अनुसन्धान सुरु भएको सन्दर्भमा उनले कोरिया छाडेर अन्यत्र जान नपाउने भएको रोयटर्स...

करेन्ट लागेर मृत्यु

काठमाडौं । बारा, कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर...

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ

काठमाडौं, २४ मंसिर काभ्रे, बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ५ सय ५८ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय...

RECENT POSTS

HOT NEWS