कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा...
पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि
एजेन्सी । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १–० गोलको अग्रता लिएको छ । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो...
डोटीकाे भुकम्प अपडेट : ६ जनाको मृत्यु केही मानिस घाइते (मृतककाे नामावली सहित)
डोटी । बुधवार मध्यराति डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ६ जनाको मृत्यु हुनुका साथै अन्य ६जना घाइते भएकाे खबरप्राप्त भएकाे छ ।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र...
कानुनबारे जनतालाई जानकारी नहुँदा कार्यान्वयनमा समस्या
काठमाडौं । नेपालमा व्यवस्थापिका संसद्ले बनाएका कतिपय कानुनका बारेमा जनता अनभिज्ञ हुँदा कानुन कार्यान्वयनमा समस्या देखिएको छ । नेपाल कानुन समाजले गरेको अध्ययनअनुसार कानुनका बारेमा जनतामाझ पर्याप्त प्रचार–प्रसार हुन नसक्दा बनेका कतिपय कानुन कार्यान्वयनको...
राष्ट्रपति : विवादित कामको शृङ्खला
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको टिप्पणी संविधानका ज्ञाता र राजनीतिक दलका प्रमुख...
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलबाट काँग्रेस र एसका २७ जना युवालाई एमाले प्रवेश
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराउनुभएको छ ।
काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई...
कार्यान्वयनमा आएन भू–उपयोग नियमावली
मलेखु । सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय तीन महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण सङ्घीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको जनाइएको छ ।
भू–उपयोग नियमावली राजपत्रमा प्रकाशित भएको तीन महिना...
नेपाल आइपुग्याे अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।
होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने...
LIVE: एमसिसि विरुद्ध विप्लब लगायत ६ दलको खुलामञ्चमा जनसभा | प्रत्यक्ष प्रशारण
https://www.youtube.com/watch?v=O4RMRYqImpk
























