चलचित्र ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा
काठमाडाैं । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र 'ह्रस्व दीर्घ' विदेश यात्रामा निस्केको छ।
बिहीबारदेखि चलचित्र अष्ट्रेलियामा रिलिज हुने भएको हो। फिल्मको अष्ट्रेलिया रिलिज अधिकार युनाइटेड सिनेमाज र भिलेज फिल्मले लिएका छन्।
यो चलचित्र अष्ट्रेलियाको सबैजसो...
बीआरआईको अनुदान लिँदा सशंकित हुनुपर्छ : पूर्वमन्त्री सोनाल
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनालले चिनियाँ विकास परियोना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अनुदान लिँदा पनि सशंकित हुनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।
बुधबार प्रधानमन्त्री केपी...
चीनकाे हिरासतबाट ३ जना अमेरिकी कैदी रिहा
वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार जनाएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा...
उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी, किन जानु खाडी ?
महोत्तरी । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आइरहेका छन् । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आभएका उनी आम्दानी गर्न विदेश...
स्याम श्रेष्ठसहित कीर्तिपुरमा बुद्धिजीवी भन्छन्ः डा.शिवशरणको जित शुनिश्चि
कीर्तिपुर । नागरिक अगुवा स्याम श्रेष्ठसहिति कीर्तिपुरका बुद्धिजीवीले डा.शिवशरणको जित लगभग पक्क भएको दाबी गरेका छन् । बुधबार साँझ नेपाल बुद्धिजीवी संगठन कीर्तिपुर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले कीर्तिपुरे जनताले पार्टी विशेषको भन्दापनि...
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
मोरङ । लेटाङ नगरपालिका-५ खेरूवा बस्ने कसम सूर्य मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय कर्ण मगर समेत ९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको...
सुनका गरगहना चोरी
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ विरेन्द्रचोक बस्ने राधा रायमाझीको घरबाट सुनका विभिन्न गरगहना गरी करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी...
ट्रकले स्कुटरलाई ठक्कर दिंदा एककाे मृत्यु हुँदा एकजना घाइते
काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन...
अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ
काठमाडौं । ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको...

























