सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारविरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । उनले बुधबार भिडियो सन्देशमार्फत मतदातालाई अपिल...

अस्पतालहरूलाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शैंयाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने जनाएका छन् । आज चितवन आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औं स्मृति सभामा उनले अस्पताललाई शैंयाका आधारमा...

प्रधानमन्त्रीसहित चीन भ्रमणमा ४० सदस्यीय टोली सहभागी हुने  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । साे भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।  भ्रमण टोलीमा सहभागी हुने नेपाली...

सिजीका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

काठमाडौं । जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै सिजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । झन्झन् जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सिजीको हिटर,...

नेप्से परिसूचक ३८.८१ अंकले बढ्याे

काठमाडाैं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३८.८१ अंकले बढेको छ । १.४२ प्रतिशतले बढेर यसदिन दुई हजार ७५५.४७ बिन्दुमा बजार बन्द भयो । यस्तै सेन्सेटिभ इन्डेक्स ३.३०, फ्लट इन्डेक्स २ र सेन्सेटिभ फ्लट इन्डेक्स १.११ अंकले बढेको छ । आज...

सट्टेबाजी गराएको आरोपमा पक्राउ

काठमाडौं । सट्टेबाजी गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर...

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ कक्ष सञ्चालन

चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका...

लेबनानी र इजरायली द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्वीकार

वासिङ्टनडीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार...

एमसिए-नेपालले विद्युत् प्रसारण लाइन बनाउन पुनः बोलपत्र आह्वान

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त...

एनपिएलको सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पायाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। डिजिटल...

RECENT POSTS

HOT NEWS