काठमाडौंमा दुर्गा प्रसाईंका समर्थकहरूकाे प्रदर्शन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्च अदालतमा पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीले उनको रिहाइको मागसमेत गरेका छन्। उनीहरूले ‘दुर्गा प्रसाईंको जीवन...
यस्ताे रहन्छ माैसम आज
एजेन्सी । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई...
इजरायल र लेबनानबीच युद्धविरामको सहमति
काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।
तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ...
च्याउखेतीबाट मनग्य आम्दानी
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका...
हज सचेतना कार्यक्रम कृष्णनगरमा सम्पन्न, हजयात्रीका लागि सहज हुने वक्ताहरुको जोड
कृष्णनगर । नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो। समितिका सदस्य...
कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौेंले जनाएको छ ।
पूर्वमन्त्री अधिकारी...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिह चोकस्थित टहरामा दोलखा कालिन्चोक गाउँपालिका-९ घर भएका ४९ वर्षीय शान्त प्रशाद सेढाईको कपुरकोट महादेब फर्निचर एण्ड फर्निसिङ पसल र पाँचथर घर भएका ४० वर्षीय राज भक्त राईको...
ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक
काठमाडौं । डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरूको लागि ‘५ मा १००–इन–ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना विशेष रूपमा इन–ड्राइभ चालकहरू र उनीहरू मार्फतका सेवाग्राहीहरूलाई आइएमई...
चिसो बढेपछि ढोरपाटनका विद्यार्थी बिरामी पर्न थाले
ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न...
विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या
एजेन्सी । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ।
जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय...

























