एनपिएलका लागि टिकट मूल्य निर्धारण
काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो...
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड दिएकी छन् ।
आज सानोथिमिमा आयोजित विश्वविद्यालय अनुदान आयोगको ३१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले उच्च शिक्षा सुधारको...
पाकिस्तानमा साम्प्रदायिक झडप हुँदा मर्नेकाे संख्या ८८ जना पुग्याे
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा...
सरकार सामाजिक सुरक्षाको बृहत्तर अगाडि बढाउन प्रतिबद्ध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको जनाएका छन्।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन...
बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न
काठमाडौं । बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो...
धनकुटामा गाँजाको बोट नष्ट गर्ने अभियान
धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत गाँजाको बोट नष्ट गर्ने अभियान अनुसार धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट फँडानी गरी नष्ट...
कोरिया र नेपालबीच सहयोग आदानप्रदान हुने
भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताएका छन् ।
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा...
आगलागीका घटना बढ्दाे क्रममा
काठमाडौं । अहिले हिउँद लागेसँगै आगलागीका घटना बढ्दाे क्रममा रहेकाे छ । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति समेत भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेकाे छ ।
प्राधिकरणका अनुसार ...
त्रिविमा कर्मचारी छनोटमा गोलमाल,परीक्षाफलको सात वर्षपछि परीक्षै रद्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले खुला प्रतिस्पर्धाबाट प्रशासनिक तथा प्राविधिक कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गरेर सार्वजनिकसमेत गरिसकेको नतिजा सात वर्षपछि रद्द गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले २०७३ फागुन १८ गते खुला...
कीर्तिपुर नगरकाे वडा नं १ को वडा अध्यक्ष पदमा सरल गाेपाल महर्जनकाे उम्मेदवारी
काठमाडाैं । स्थानीय तहको उपनिर्वाचनमा नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी बीचको चुनावी तालमेलको सहमति अनुसार कीर्तिपुर नगरपालिकाकाे वडा नं १ को वडा अध्यक्ष पदमा सरल गाेपाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
यही आउँदो...

























