देशभर नागरिकलाई चिसो मौसममा ठन्डीबाट बचाउन ध्यानाकर्षणपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठन्डीबाट बचाउने पूर्वतयारी गर्न सोमबार ध्यानाकर्षणपत्र गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

रुसी ऊर्जामाथि युक्रेनकाे हमला

युक्रेन। युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते भएको...

प्रधानमन्त्री ओली भन्दा पहिला परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै राणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गर्ने भएकी छिन्। उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन्। आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले...

साइबर अपराधका घटनासम्बन्धी उजुरी पर्ने क्रम बढ्दै

काठमाडौं । साइबर अपराधका घटनासम्बन्धी उजुरी पर्ने क्रम बढ्दै गएको छ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना बढ्दै गएका हुन् । नेपालमा इन्टरनेटका माध्यमबाट हुने आपराधिक गतिविधिहरू डरलाग्दो तरिकाले...

उद्यमीहरुको व्यावसायिकता विकास प्रशिक्षण सम्पन्न

काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको...

भारतमा एनपीएल फ्यानकोड एपमार्फत हेर्न सकिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतमा फ्यानकोड (FanCode) एपमार्फत हेर्न सकिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका लागि स्ट्रिमिङ पार्टनरको रूपमा फ्यानकोडलाई प्रस्तुत गरेको हो । योसँगै भारतमा रहेका क्रिकेट दर्शकले फ्यानकोडका प्लेटफर्महरूबाट एनपीएलका सबै खेलको...

भाटभटेनी सुपरमार्केटको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने

काठमाडाैं । देशभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने भएको छ। भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत्...

पूर्वप्रधानमन्त्री देउवाले बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्ने

धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने जनाएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-६ बुट्टावारी चोकस्थित अर्जुनधारा नगरपालिका-११ बस्ने दिपक राजबंशीको दिपक मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा वर्कसपमा मर्मतको लागि राखिएको स्कुटर १ थान, मोटरसाइकल १ थान, एयर कम्प्रेसर...

इजरायली हमलामा दर्जनौँको मृत्यु

बेरुत । लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९ जनाको मृत्यु भएको छ ।इजरायली सेनाका अनुसार सेनाले १२ वटा...

RECENT POSTS

HOT NEWS