भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी

 तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो । भानु...

जर्मनीमा रहेका जेठाजु र श्रीमान कृष्णकुमार दर्नालको षड्यन्त्रले ‘मर्नु न बाँच्नुको दोसाँधमा’ छुँः सुकुमाय

काठमाडौं । आफ्नै श्रीमान कृष्णकुमार दर्नाल र उनको परिवारले ७५ लाखमा फसाएको सुकुमाया गुइदेलले बताएकी छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफन्तहरूहरु विवाहपूर्व वैदेशीक रोजगारीबाट कमाएको आफ्नो सम्पत्ति हत्याउन आर्थिक...

कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएका...

सुनको भाउ घट्याे

काठमाडौं । साताकाे तेश्राे दिन सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो...

एसइईको ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात्...

विश्वकप फुटबलको निष्पक्षतामाथि व्यापक बहस सुरु

जेनेभा ।  फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन अन्तिम समयमा हटाउने निर्णय गरेपछि विश्वकप फुटबलको निष्पक्षता, नियमको समान प्रयोग र राजनीतिक प्रभावबारे व्यापक बहस सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा...

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

काठमाडौं -गीतकार तारा अधिकारीको शब्द सिर्जना रहेको नयाँ नेपाली गीत फोटो क्लिकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रेणा सिंहको सुमधुर स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन्। गीतको म्युजिक भिडियोमा...

विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण

काठमाडौं । विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ । दृष्टिविहिन, न्यूनदृष्टि, श्रवणविहिन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिएको हो ।...

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलास रंगशालामा सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित...

बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

काठमाडाैं । सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको...

RECENT POSTS

HOT NEWS