अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको जनाएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने...
करेन्ट लागेर मृत्यु
मकवानपुर । भिमफेदी गाउँपालिका-८ दोभानस्थित रहेको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा रहेको संचारको पाइप गाड्ने क्रममा पाइप माथि रहेको विजुलीको तारलाई छुन जाँदा करेन्ट लागेर सोही वेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय पदम...
इन्टरपोलको ९२औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई...
दुई दलबीचकाे गठबन्धन २०८४ सम्मै जाने
धनगढी । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान दुई दलबीचकाे गठबन्धन २०८४ सम्मै जाने जनाएका छन् ।
आइतबार धनगढी बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएकाे र पुरै कार्यकाल...
प्रजातांत्रिक युवा संगठनको कपिलवस्तु संयोजकमा मोदनवाल चयन
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज राष्ट्रीय प्रजातंत्र पार्टीको भातृ संगठन राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरीया,तथा यूवा संगठनका केन्द्रीय संयोजकको आथित्यमा...
चिया खान बसेकारास्वपा कार्यकर्ता पक्राउ
काठमाडौं । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुसँगै अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन्।
घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी टेलिभिजनकी सञ्चारकर्मी ज्वाला...
सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा विरोध प्रदर्शन
पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजालसमा म्याद थपको बहस हुँदैछ...
कालिकोटमा बोलेरो जीप दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं । कालिकोटमा बोलेरो जीप दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता गाउँपालिकामा दुर्घटना भएको हो। मृतकको नाम र...
सेयर काराेबार २७०० अंक नाघ्याे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ ।
यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३...
रास्वपाका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न...

























