नेप्से २२.१४ अंकका दरले बढ्याे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ। सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११...

उपनिर्वाचन पर्यवेक्षणको लागि सूचना प्रकाशन

काठमाडाैं । स्थानीय तह उपनिर्वाचन, २०८१ मा पर्यवेक्षणको लागि सूचना प्रकाशन गरिएको संवत २०८१ मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले मिति २०८१/०७/२६ गते सूचना प्रकाशन गरेको छ । स्थानीय...

जाजरकोट सदरमुकाममा बोलेरो जिप दुर्घटना

जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ बाउसे खोला जिरो प्वाइन्ट टोट्केमा...

प्रधानमन्त्री ओलीले औषधी ल्याएर बिरामीलाई वितरण गर्ने

कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधी ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने जनाउनुभएको छ । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ । बिपी कोइराला स्वास्थ्य...

गैंडा स्थानान्तरण रोक्न ध्यानाकर्षण

काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नपलपुरका पर्यावरण तथा पर्यटनसँग सम्बन्धित...

उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ।  बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष...

कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न ४ जना पक्राउ

कैलाली । गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल,...

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा विदेशी उडान सुरु

रहवा ।  रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान...

सुनकाे भाउ बढ्याे

काठमाडौं ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु...

वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थाल्याे

वीरगञ्ज ।छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले...

RECENT POSTS

HOT NEWS