नेप्से घटेर बन्द
काठमाडाैं । मंगलबार घटेर बन्द भएको नेप्से बुधबार पनि घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा पुगेको छ।आज सेन्सेटिभ इण्डेक्स ५.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र...
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तरवार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती...
कर्नाटक यू-१९ टोलीसँग नेपाली टाेलीकाे हार
काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ११४ रनको लक्ष्य...
ठगीमा संलग्न दुई जना पक्राउ
काठमाडौं । अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित...
महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा प्रकाश बुढा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेखस्थित महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवार सर्वसम्मत टुंगाएको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि अध्यक्ष पदका लागि प्रकाश बुढालाई उम्मेदवार टुंगो लागेको रास्वपाका कर्णाली प्रवक्ता हरि अधिकारीले जानकारी गराए ।
रास्वपाले...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु
काठमाडौं । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ।
नेपालमा पहिलो पटक समलिङ्गी...
यू-१९ महिला टी-२० विश्वकप छनाैट खेलमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा चार मध्ये तीन...
घोडाघोडी नगरपालिका सुखडदेखि कीर्तिपुर जङ्गलसम्म सडक कालोपत्रे निर्माण पूरा
घोडाघोडी (कैलाली) । कैलालीको सुखड–भजनी सडकखण्डका लागि दुई चरणमा टेन्डर भएर सडक चौडा तथा कालोपत्रे गर्ने काम भइसकेको भए पनि बिच खण्डमा पर्ने चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।
पहिलो चरणमा भजनी...
राष्ट्रिय टोलीकी कप्तान तुम्बापो सुब्बा
फिक्कल। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान एवम् गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा आइतबार गृहनगरमा सम्मानित भएकी छन्। जिल्ला फुटबल संघ इलामले सुब्बालाई उनको गृहनगर सूर्योदय नगरपालिकामा सम्मान गरेको हो।
अञ्जिलाको कप्तानीमा नेपालले घरेलु मैदानमा आयोजना भएको...
मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ ।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिनुभयो ।
गोरखापत्र

























