अन्नपूर्ण पदमार्गमा अतिशबाजी प्रदर्शन नगर्न अनुराेध

मनाङ । चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकहरुले अब आफ्नो पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा चर्को सङ्गीत बन्देज गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ...

अवैध लागूऔषध खैरो हेरोइन सहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २२ वर्षीय रोशन दंगाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ...

भक्तपुरमा ९४ वर्षीय वृद्धा मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् । त्वयनाको शव बुधबार साँझ ५...

काठमाडौं बन्याे विश्वकाे छटौं प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको  प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि...

एआईमार्फत गीत रिमिक्स गर्न दिने

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ । क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो । हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ...

मैत्रीपूर्ण खेलमा नेपाल ताजिकिस्तान पराजित

काठमाडौं । ताजिकिस्तानमा भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पहिलो खेलमा पराजित भएको छ । बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको छ । डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको...

पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन

काठमाडौं । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका...

‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु चलचित्रको इतिहास रच्याे

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु चलचित्रको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म चलचित्रले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन...

फेसबुक पेजबाट सम्प्रेषित सामग्री तथ्यपूर्ण बनाउन आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन आग्रह गरेको छ । विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारका लागि मंगलबार विशेष अपिल जारी...

कीर्तिपुर इतिहासदेखि वीरता/बिद्रोहको केन्द्र : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै...

RECENT POSTS

HOT NEWS