रवि लामिछानेको हिरासत बसाइँ लम्ब्याउने कसरत

काठमाडौं / सहकारी ठगीमा प्रत्यक्ष भूमिका नदेखिएका रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्ब्याउने कसरतमा सरकार देखिएको छ । संसदीय छानबिन विशेष समितिले उल्लेख नै नगरेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा पनि अनुसन्धानका...

‘अन्जिला’ २९ फागुनदेखि प्रदर्शनमा आउने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अन्जिला’ नेपालमा २९ फागुनदेखि प्रदर्शनमा आउने भएको छ । एन्जिलाले पोस्टर सार्वजनिक गर्दै उक्त मितिमा फिल्म प्रदर्शनमा आउने उल्लेख गरेकी...

सामाचखेवा आज समापन हुँदै

काठमाडौं ।  महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ। यही परम्पराअनुसार मिथिलानी...

पेट्रोलियम पदार्थको ‘ड्रिलिङ’ कार्य ७९ प्रतिशत सम्पन्न

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम...

न्यायालय सुधार गर्न मैले जिम्मा लिए : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूले न्यायालय सुधारको जिम्मा लिएको जनाएका छन्। नेपालको हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको औंल्याउँदै न्यायालय सुधारको नेतृत्व आफूले गर्ने प्रतिबद्धता जनाएका हुन्। बुधबार कान्तिपुर कन्क्लेभ- २०२४ मा धारणा राख्दै...

नेपालका दुई स्याटेलाइट तयार

काठमाडौं । नेपालका दुई स्याटेलाइट प्रक्षेपणको तयारी गरिएको छ । डाँफे र मुनाल नाम दिइएका दुई नेपाली भूउपग्रह प्रक्षेपण गर्ने तयारी भइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जनाएको छ । बिहीबारदेखि काठमाडौंमा आयोजित दुईदिने...

दक्षिणी बेरुतमा इजरायलले गर्‍यो आक्रमण

बेरुत । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ । एएफपीटीभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली हमला र ध्वस्त संरचनालाई...

परराष्ट्र मन्त्रीकाे स्वागतमा फूलमालासहित उपस्थित हुन सर्कुलर जारी

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले  सर्कुलर जारी गरेको छ । कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन्...

उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

मनिला । फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यस पहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको...

२८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ : प्रम

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने जनाउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका...

RECENT POSTS

HOT NEWS