सुदूरपश्चिम रोयल्सले म्यारीयट होटेलसँग सम्झौता
काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर...
नेपालका दुई वैज्ञानिक परस्कृत
काठमाडौं । वर्ल्ड एकाडेमी अफ साइन्सेस(ट्वास)ले नेपालका दुई वैज्ञानिकलाई परस्कृत गरेको छ । ट्वासको बिहीबार भएको भर्चुअल महासभामा नेपाल विज्ञान तथा प्रविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट)की वरिष्ठ वैज्ञानक टिष्टा प्रसाईं जोशी र त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका...
सरकारले फोहोर व्यवस्थापनमा राजनीति गरेकाे आरोप
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।
बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सप्तरी, सप्तकोशी नगरपालिका-११ भगनि बस्ने फुलेस्वर माझीको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा फुलेस्वर माझी र उनकै घरसगै जोडिएको उनकै भाइ बिन्देस्वर माझीको घरमा समेत आगलागी हुँदा दुवै जनाको गरी...
श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेको जित
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित सुनिश्चित गरेको छ।
माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल...
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२...
ईशानको आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स हुने
काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ ।
संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित...
फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा विजेता खेलाडी टोली फिर्ता
काठमाडौ । १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक विजेता खेलाडी टोली बुधबार स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल बडी बिल्डिङ सङ्घले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गरेको हो । त्यसपछि खेलाडीलाई नगर...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सप्तरी, सप्तकोशी नगरपालिका-११ भगनि बस्ने फुलेस्वर माझीको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा फुलेस्वर माझी र उनकै घरसगै जोडिएको उनकै भाइ बिन्देस्वर माझीको घरमा समेत आगलागी हुँदा दुवै जनाको गरी...
नबिल बैंक साफा अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट...

























