१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । कात्र्तिक २८ गते सम्पन्न...
नेपाल टेलिकम धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।
यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ...
नेपाली यू-१९ महिला टोली फर्किए
काठमाडौं । नेपाली यू-१९ महिला टोली फर्किएको छ । आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली टोलीलाई काठमाडौंस्थित् एयरपोर्टमा आज भव्य स्वागत गरिएको छ।
उनीहरुको स्वागतको लागि राखेपका सदस्य सचिव टंकलाल घिसिङ आँफै...
हेटौँडामा चुनावी मैदान तात्याे
हेटौँडा । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन्।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर...
भूत मेलामा भक्तजनहरूको घुइँचो
जनकपुरधाम । कात्तिक पूर्णिमाका दिन कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा भक्तजनहरूको घुइँचो लागेको छ।
यस वर्ष मेलामा सहभागी हुन कमला नदीमा सहभागी हुने भक्तजनहरूको घुइँचोले मेलाको आकर्षण बढेकाे हाे । धार्मिक आस्थासँग...
नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट
काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।
बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाउन सफल भएकाे...
संगीतद्वारा नेपाललाई विश्वमा चिनाउँदै अशेष डंगोल
काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् ।
कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा...
राष्ट्रपति कोप–२९ मा सहभागी भई स्वदेश फर्किए
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भई आज स्वदेश फर्किएका छन्। उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा...
नाउपाले १७ वटा स्थानमा उम्मेदवार टुंगो लगायाे
काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ वटा स्थानमा उम्मेदवार टुंगो लगाएको छ ।
नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको...

























