नेपालद्वारा अफगानिस्तान १३ वर्षपछि पराजित

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको...

‘दि हिन्दू’मा प्रचण्डको अभिव्यक्तिप्रति एमालेले जनायाे आपत्ति

काठमाडौं । दक्षिण भारतबाट सञ्चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मुद्दामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ। एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति...

उपनिर्वाचनकाे मनोनयन दर्ता आज

काठमाडौं । नजिकिदै  गरेकाे मंसिर १६ गते हुन हुन गई रहेकाे स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएकाे छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले...

कीर्तिपुरमा निःशुल्क आँखा जाँच शिविर

कीर्तिपुर । देशका विभिन्न भागमा रहेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क आँखा जाँच शिविर साथै निःशुल्क आँखा शल्यक्रिया गरेर अहिलेसम्म हज्जारौँलाई सेवा प्रदान गरिसकेको युवा नेत्र सेवाले आफ्नो २८ औँ शिविर सम्पन्न गरेको छ । नगरमण्डप श्रीकीर्ति...

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिवार...

मुलुकमा भ्रष्टाचारविरोधी नयाँ अभियानको थालनी गर्न जरुरी

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने जनाएका छन्। प्रधानमन्त्री, गृहमन्त्री वा सरकार एक्लैबाट भ्रष्टाचारविरोधी अभियान सम्भव नहुने अध्यक्ष दाहालको भनाइ थियो।...

देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार देशभर जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचन कार्यतालिका बमोजिम ३२ वटा मुख्य निर्वाचन अधिकृतको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचना मार्फत जानकारी गराएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

  काठमाडौं । दार्चुला, शैल्यशिखर नगरपालिका-६ बजानीस्थित सडकमा मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म.१ ज ३३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु...

गोकर्णेश्‍वर नगरपालिका मृत अवस्थामा फेला

  काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-३ कुमारी गाम्छा बस्ने ३३ वर्षीय सीता दंगाल नगरकोटी, उनकै छोरी १५ वर्षीया अंशु मोक्तान र २ महिनाको छोरा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । मृतकको श्रीमानले कात्तिक १६...

RECENT POSTS

HOT NEWS