पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानाे बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो...

भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

एजेन्सी । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।...

अफ्रिकन स्वाइन सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह

ललितपुर । ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वडा नम्बर २२ चुनिखेल, नख्खु करिडोरमा सुँगर/बङ्गुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर...

सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री...

बडिबिल्डिङमा पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई एक कार्यक्रमकाे गरि सम्मान गरेको छ । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले माल्दिभ्समा गत  कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा...

अपराध नियन्त्रण गर्न नेपाल–भारत बैठक सुरु

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि सुरु भएको छ। सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी...

नेसपाबाट मेयर पदमा दिलकुमार महर्जनकाे उम्मेदवारी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी...

गृहमन्त्री रमेश लेखकसँग भारतीय सीमा सुरक्षा बलकाे भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको थियो...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्थित सडकमा बागमती प्र.०३-००१ ख २९२८ नम्बरको टिपरले को.२० प ६०७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका-७ बस्ने १८ वर्षीय निश्चल आङदेम्बे र मोटरसाइकलमा सवार सोही नगरपालिका-२...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।  मोरङ, मिक्लाजुङ गाउँपालिका-६ खाबेझोडा बस्ने हर्क बहादुर पाण्डेको घरमा शनिबार दिउँसो आगलागी हुँदा खाद्यान्न र काठपात लगायतका सरसामान जलेर करिब ३ लाख ६१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६...

RECENT POSTS

HOT NEWS