मोटरसाइकल चोरीमा संलग्न ४ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

  काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ घर भई काठमाडौँको चुच्चेपाटी बस्ने २८ वर्षीय चन्द्र तामाङ, सोही स्थान घर भई हाल...

माओवादी केन्द्रकाे बैठक १ बजेदेखि सुरु हुने

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...

विदेशी मुद्राको खरिददर र बिक्री दर सामान्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विवरणअनुसार विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय...

भुटानले करिब १३ अर्ब ५० कराेड रुपैयाँ बिटक्वाइन बेच्याे

काठमाडौं । भुटानको सरकारले १० कराेड अमेरिकी डलर (करिब १३ अर्ब ५० कराेड रुपैयाँबराबर) को बिटक्वाइन बेचेको छ । भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेष्टमेन्टले हालै दुईपटक गरेर यति मूल्यका बिटक्वाइन विक्री गरेको...

नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न गरेको छ । ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणालाई जोड दिएको बैंकले जनाएको छ । उक्त प्रतियोगितामा...

सिड्नीमा नेपाल महोत्सव हुने

सिड्नी । यही आउँदाे मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाको नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षकाे अन्तरालमा  हुने महोत्सव यसपालि सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएकाे छ । नेपाली कला संस्कृति रितिरिवाज तथा...

जर्मनीमा ३२ लाख वृद्धवृद्धा गरिबीको जोखिम

एजेन्सी ।  जर्मनीका ३२ लाख जना वृद्धवृद्धा गरिबीको जोखिममा रहेको पाइएको छ । जर्मन समाचार एजेन्सी डीपीएका अनुसार युरो स्ट्याटको तथ्याङ्कले ६५ वर्ष र ६५ वर्षभन्दा माथिका ३२ लाख जना जर्मन गरिबीको जोखिममा रहेको देखाएको...

दिवंगत ढुंगानाप्रति वामदेवको भावपूर्ण श्रद्धाञ्जली

  काठमाडौं।   नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुख ब्यक्त गर्नु भएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै गौतमले ढुंगानाका बिशेषताबारे चर्चा गर्नु भएको छ । सभामुखका रुपमा...

भाेलि पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ। ८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको...

नेप्से आज चार दशमलव ९८ अङ्कले बढ्याे

काठमाडाैं ।  साताकाे पहिला दिन दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६...

RECENT POSTS

HOT NEWS