छिर्कन–देउराली दैनिक चार घण्टा ३० मिनेट बन्द हुने
तनहुँ । मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।
पहिलो चरणमा आज राति ११ बजेदेखि राती १...
झाँक्री मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत
काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट ज्यान गुमाएका दुई जनाको शव आज परिवारले बुझ्ने भएका छन् । झाँक्री भुजेलले मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत भएपछि परिवारले शव बुझ्न लागेका हुन्...
पूर्वसभामुख ढुंगानाको निधनले असल नेता गुमायाे
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको जनाएका छन्।
सोमबार काठमाडौंको नयाँ गौचरणमा राखिएको प्रतिनिधि सभाका पूर्वसभामुख स्व. ढुंगानाका पार्थिव शरीरमा श्रदाञ्जली दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस्तो...
साउदीमा तीन दशकयताकै मृत्युदण्ड उच्च
काठमाडौं । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको थियो ।
साउदीमा सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो ।...
स्थानीय तह उपनिर्वाचनमा ४ सय ७ जनाको मनोयन पत्र दर्ता
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४ सय ७ जनाको मनोयन पत्र दर्ता भएको छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला,...
अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास
काठमाडौं । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास गरिएको छ ।
व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन् । शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत...
युवा साहित्यकार एन.बी. काे ‘अन्जान एकल साँझ’ कार्यक्रम सम्पन्न
काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको ‘अन्जान एकल साँझ’ गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको मंशिर १ गते शनिबार सम्पन्न भएकाे छ ।
साधनामा निरन्तर रूपमा लागि रहनु भएका अन्जानले काठमाडौंको सर्वनाम थिएटरमा दर्जनौँ साहित्यकार,...
आज सुनकाे मूल्य बढ्याे
काठमाडाैं । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
यससंगै सोमबार सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले...
‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा
काठमाडौं । ऊर्जा मन्त्रालयले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
मन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णयमार्फत...
ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको
थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

























