राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले उनलाई अन्तरिम प्रशिक्षक बनाउँदा चेतन घिमिरे सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
न्यौपानले अर्को महिना हुने मैत्रीपूर्ण फुटबलका...
नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो
काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले पाँच,...
नेप्से परिसूचक ओरालो लाग्याे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । बर्दिया, मधुवन नगरपालिका-४ बेलुवास्थित सडकमा लु.१ क ८६२ नम्बरको ट्रक र भे.९ प २०४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-५ बस्ने ५० वर्षीय तुल बहादुर गुरूङको...
माओवादी अध्यक्ष प्रचण्ड जुम्ला पुगे
जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् ।
त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै...
नेपालमा जलनकाे निःशुल्क उपचार हुने
काठमाडौं । आर्थिक अभावमा जलनबाट पीडित कसैले पनि उपचारबाट अब बञ्चित हुन नपर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनाएका छन्।
उनले जलनका बिरामीका लागि विभिन्न अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका छन्। यसअघि उपचार भइरहेको कीर्तिपुर...
अमेरिकालाई तेेस्राे खेलमा पराजित गर्दै पहिलाे टी २० मा नेपालकाे क्लीन स्वीप
काठमाडौं । अमेरिकामा आयोजित नेपाल र अमेरिकाबीच भएको पहिलो टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ।
दुई खेल जितेर उपाधि जितिसकेको नेपालले आज तेस्रो खेल समेत जित्दै सिरिज नै क्लीन स्वीप गरेको हो।
अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा...
बढ्याे सुनकाे भाउ
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ।
सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ। यस दिन नेपाली बजारमा सुनको भाउ...
सहकार्य र सहयोग गरेको प्रति आभार व्यक्त : मौलाना मशहूद
कपिलवस्तु । आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको...
रवि लामिछानेलाई अनुसन्धान गर्न ६ दिन म्याद थप
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ।
पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा...

























