पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टी कार्यालय निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको बैठकले नेता भीम रावल, स्थायी समिति सदस्य विन्दा पाण्डे र...
नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने
काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो।
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई...
प्रधानमन्त्री ओलीसँग चिकपाका सेक्रेटरी गाङ्गबीच शिष्टाचार भेट
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज (४ कात्तिक) शिष्टाचार भेट...
आन्दोलनरत रास्वपाका पार्टीका कार्यकर्ताले हातपात पत्रकारमाथि हातपात
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । यो घटनाप्रति...
पौडीमा दुई नयाँ कीर्तिमान बन्यो
काठमाडौं । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि शनिबार भएको छनोट खेलबाट २ महिला र २ पुरुष गरी ४ खेलाडी छनोट भएका छन् ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा २ नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको छ...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । उदयपुर, कटारी नगरपालिका-१४ भदौरे बस्ने केशर कुमारी मगरको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा र फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट...
रास्वपाका सभापति रवि लामिछाने पक्राउपछि यी क्षेत्र निषेधित घोषणा
पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन...
चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आयाे
काठमाडौं । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन्।
शनिबार मध्याह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए।
घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा कार्यरत...
साम्बाकाे गाेलले गुइग्याम्प फ्रेन्च महिला लिगमा पहिलो जित दर्ता
काठमाडौं । नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ ।
साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३-२ ले पराजित गर्दै यस सिजन...
नेसपाकाे विधान अधिवेशन भाेलिदेखि सुरु
पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विधान अधिवेशन भाेलि कात्तिक ५ र ६ गते पोखरामा सुरु हुने भएकाे छ ।
जनता समाजवादी पार्टीबाट अलग भएपछि २०७९ असारमा नेपाल समाजवादी दर्ता भएपछि पहिलो...

























