आज पनि भिटामिन ‘ए’ औषधि खुवाइँदै

काठमाडौं । बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी...

नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिए

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको...

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...

रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडौं  ।  सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनी पार्टी केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका हुन्। प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लगेको छ । गोर्खा...

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ

काठमाडौं । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा भएको कामकाजको प्रगति...

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो । खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै...

देशभरको तापक्रम क्रमश घट्दो क्रममा

काठमाडाैं ।  मनसुन बाहिरिएलगत्तै देशभरको तापक्रम क्रमश घट्दो क्रममा छ। न्यूनतम तापक्रम क्रमशः घट्दा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरूमा बिहान बेलुका चिसो महशुस हुन थालेको छ। शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ। शुक्रबार काठमाडौंको...

दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडाैं । दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैंको अवधिमा कोशी प्रदेशमा २६९...

महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यसअघिका हरेक संस्करणमा भुटानमाथि...

केन्द्रीय समिति अद्यावधिक गर्न अनावश्यक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति र साधारण सदस्यबाट बर्खास्त गरेका मुकुल ढकालको सन्दर्भमा केन्द्रीय समिति अद्यावधिक गर्न आवश्यक नरहेको आयोगले जनाएको छ। ढकाललाई पदमुक्त गरेको तीन महिना पुगेको छ।रास्वपामा...

RECENT POSTS

HOT NEWS